६ जेष्ठ २०८१, आइतबार

Tag: शोक व्यक्त

नाट्टाद्वारा हवाई दुर्घटनाप्रति शोक व्यक्त

काठमाडौँ । नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परी ज्यान गुमाउने चालक दल तथा यात्रुहरुको निधनप्रति शोक व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । शोक वक्तव्य जारी गर्दै