१ मंसिर २०८१, शनिबार

Tag: शै्यया

धौलागिरि अस्पताल २०० शै्ययाको हुने

बलेवा, १३ कात्तिक । गण्डकी प्रदेशको उपप्रादेशिक अस्पताल धौलागिरि अस्पतालको स्तरोन्नतिका लागि प्रक्रिया शुरु भएको छ । विसं. २०१६ मा डिस्पेन्सरीका रुपमा स्थापित यो अस्पताल ५० बाट अब दुईसय शै्यया क्षमताको हुने भएको हो । विसं. २०३३ मा जिल्ला अस्पताल