शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आकर्षक पर्यटकीय गन्तव्य
दोधारा चाँदनी, कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु र वनस्पतिका लागि प्रख्यात छ । शान्त वातावरण, प्रशस्त घाँसे मैदान र थोरै क्षेत्रफलमा धेरै दुर्लभ वन्यजन्तु र वनस्पति वन्य जन्तु हेर्न मिल्ने भएकाले यहाँ भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको