११ बैशाख २०८१, मंगलबार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हरिणको बथान (फोटो सहित)


हरिण

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको घाँसे मैदानको घाँस व्यवस्थापन भएसँगै यहाँ सयौँको सङ्ख्यामा बाह्रसिङ्गे हरिण सहजै अवलोकन गर्न सकिन्छ ।

तस्बीरः शेरबहादुर सिंह/रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !