काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ रक्षामन्त्री वेई फेङ्हेवीच भेटवार्ता भएको छ । आज आइतबार बेलुकी बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटवार्ता पछि फेङ्हे राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुगेका हुन् । आज आइतबार एकदिने नेपाल भ्रमणका लागि काठमाडौं