२३ असार २०८२, सोमबार

Tag: विष्णुप्रसाद पौडेल

निरन्तर सुझाव र आलोचना दिन पत्रकारलाई अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ, १३ कात्तिक । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्रमा मिडियालाई चौथो अङ्गका रुपमा लिइने भएकाले सरकारका गतिविधिलाई निरन्तर नियालेर सुझाव र आलोचना दिन आग्रह गर्नुभएको छ । उहाँले मिडियाको निगरानीपूर्ण आँखाले सरकारलाई जनताको पक्षमा काम गर्न मद्दत गर्ने धारणा व्यक्त गर्दै