३ आश्विन २०८१, बिहीबार

Tag: विश्वमञ्चमा नरेन्द्र मोदी

‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक सार्वजनिक

काठमाडौँ । ‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक सार्वजनिक गरिएको छ । यहाँ जारी कलिङ साहित्य महोत्सवमा आज नेपालका लागि बेलायती राजदूत रब फेन, संस्कृतिविद् डा जगमान गुरुङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक सल्लाहकार परिषद्का सदस्य सञ्जिव सन्यालले उक्त पुस्तक सार्वजनिक