८ मंसिर २०८१, शनिबार

Tag: विशेष अफर

नेपाल बैंकका ग्राहकलाई नयाँ वर्ष २०८० को अवसरमा विशेष अफर

काठमाडौँ । नेपाल बैंक लिमिटेडले नेपाली नव वर्ष उत्सव २०८० को अवसरमा नेपाल बैंकमा खाता रहेका ग्राहकहरुलाई अनलाईन खरिदमा छुट उपलब्ध गराउनका लागि दराज नेपाल सँग आपसी सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख वित्त अधिकृत होम