२३ असार २०८२, सोमबार

Tag: विद्यादेवी भण्डारी

मुलकको शैक्षिक उन्नयनमा निजी क्षेत्रको भूमिका अहं

४ पुस, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले निजी क्षेत्रमा कार्यरत तीन शैक्षिक संस्थाका नेतृत्वसित वर्तमान शिक्षासित सम्वन्धी समसामयिक विषयमा छलफल गर्नुभएको छ । राष्ट्रपति भवन, शीतलनिवासमा आज भएको छलफलमा माध्यमिक विद्यालय सङ्घ (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र