विद्या भण्डारीको राजनीतिमा पुनरागमनको ढोका मैले खोलिदिएको हुँ : प्रचण्ड
विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा आउने पुनरागमनको ढोका आफूले खोलिदिएको दावी गरेका छन् । विराटनगर विमानस्थलमा आज बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्किने