५ आश्विन २०८१, शनिबार

Tag: विकास श्रेष्ठ

एक लाख घुससहित इञ्जिनियर पक्राउ

सप्तरी, ३० जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनियर विकास श्रेष्ठलाई आज रू एक लाख घुससहित पक्राउ गरेको छ । राजविराज नगरपालिका–६ स्थित उहाँको डेराबाट श्रेष्ठलाई घुसवापत लिएको रू एक लाखसहित पक्राउ गरिएको आयोगले जनाएको छ ।