२४ असार २०८२, मंगलबार

Tag: विकास र समृद्धि

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तर्क्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

मेड्रिड, स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनस्थित प्रवासी नेपाली मञ्चका पदाधिकारी र प्रतिनिधिसँग अन्तर्क्रिया गरेका छन् । स्पेनको सेभियामा संयुक्त राष्ट्रसंघको विकासका लागि वित्त सम्मेलनसँग सम्बन्धित कार्यक्रम सकिएपछि हाल मेड्रिडमा रहेका प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीसँग गएराति