८ मंसिर २०८१, शनिबार

Tag: लुम्बिनी र कपिलवस्तु भित्तेचित्रमा राखेकोमा बाबुरामको आपत्ति

‘अखण्ड भारत’ भन्दै लुम्बिनी र कपिलवस्तु भित्तेचित्रमा राखेकोमा बाबुरामको आपत्ति

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी केन्द्रका अध्यक्ष डा. बाबुराम भट्टराईले ‘अखण्ड भारत’ भन्दै भारतीय संसदको भित्तेचित्रमा नेपालको भू-भाग लुम्बिनी र कपिलवस्तु राखेकोमा आपत्ति जनाएका छन् । आज मंगलबार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले ‘अखण्ड भारत’ को विवादास्पद भित्तेचित्रले