६ फाल्गुन २०८२, बुधबार

Tag: रेल दुर्घटना

भारतमा रेल दुर्घटनामा १३ जनाको मृत्यु, ३ जना नेपालीको सनाखत

नयाँदिल्ली । बुधबार रेलमा आगलागी भएको हल्लाका कारण १३ जनाको मृत्यु भएको छ । यात्रुहरू रेलबाट हाम फालेपछि अर्को आउँदै गरेको रेलले किचेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । महाराष्ट्रको जलगाउँ जिल्लामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १३