मार्तडी, २४ चैत । कोरोना भाइरस, (कोभिड –१९ )को सम्भावित जोखिम हुन नदिन सरकारले लकडाउन जारी राखेकपछि यहाँस्थित बडिमालिका नगरपालिकाले अति विपन्न परिवारका लागि राहत घोषणा गरेको छ । दैनिक ज्याला मजदूरी गरी जीवन गुजारा गर्ने परिवारका लागि राहतको व्यवस्था