९ श्रावण २०८२, शुक्रबार

Tag: राष्ट्रियसभाको बैठक

राष्ट्रियसभाको बैठक जारी

काठमाडौँ । राष्ट्रियसभाको बैठक जारी रहेको छ । बैठकमा अहिले शून्य समयमा सांसदहरुले विभिन्न जनसरोकारका विषयमा कुरा राख्ने क्रम जारी रहेको छ । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराइने र राष्ट्रियसभाका सचिव