२४ जेष्ठ २०८२, शनिबार

Tag: राष्ट्रियसभा

राष्ट्रियसभाले पनि पारित गर्यो विनियोजन विधेयक

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले विनियोजन विधेयक, २०७९ लाई बहुमतले पारित गरेको छ । प्रतिनिधिसभाबाट पारित भएर आएको विनियोजन विधेयकलाई राष्ट्रियसभाको आजको बैठकको बहुमतले पारित गरेको हो । प्रतिनिधिसभाले यही असार २ गते सो विधेयक पारित गरेको हो । विनियोजन