राष्ट्रियसभाले पनि पारित गर्यो विनियोजन विधेयक Nepalpatra राष्ट्रियसभाले पनि पारित गर्यो विनियोजन विधेयक
९ आश्विन २०७९, आइतबार

राष्ट्रियसभाले पनि पारित गर्यो विनियोजन विधेयक


राष्ट्रियसभा बैठक

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले विनियोजन विधेयक, २०७९ लाई बहुमतले पारित गरेको छ । प्रतिनिधिसभाबाट पारित भएर आएको विनियोजन विधेयकलाई राष्ट्रियसभाको आजको बैठकको बहुमतले पारित गरेको हो । प्रतिनिधिसभाले यही असार २ गते सो विधेयक पारित गरेको हो ।

विनियोजन विधेयक पारित हुँदा प्रतिनिधिसभामा जस्तै नेकपा(एमाले) सम्बद्ध सांसदले राष्ट्रियसभाको बैठक पनि बहिस्कार गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !