काठमाडौँ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा राष्ट्रिय मान्यता प्राप्त दलको संयुक्त बैठक सुरु भएको हो । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी