१ फाल्गुन २०८२, शुक्रबार

Tag: राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

नेपालमै पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल

काठमाडौं । नेपालमै पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपालमा पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल भएको हो । हालसम्म नेपालमा गर्न नसकिएको स्तन क्यान्सरको वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै