राष्ट्रपतिको सपथ लिएलगत्तै सम्बोधनमा ट्रम्पले के भने ?
वासिङ्टन, संयुक्त राज्य अमेरिका । अमेरिकी रिपब्लिकन नेता डोनाल्ड जे ट्रम्पले सोमबार संयुक्त राज्य अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । उनलाई प्रधान न्यायाधीश जोन रोवर्टले सपथ ग्रहण गराएका हुन् । राष्ट्रपतिको सपथ