४ आश्विन २०८१, शुक्रबार

Tag: रामविनोद यादव

भिडियो खिचेर वर्षौं ब्ल्याकमेल गर्दै आएका प्रहरी नायब निरीक्षक पक्राउ

१५ जेठ, काठमाडौं । ‘विवाह गरेर आएको केही समय मात्रै भएको थियो, नाताले भिनाजु पर्ने सई रामविनोद यादवले श्रीमान् नभएको मौकाछोपी मलाई जबरजस्ती ग¥यो । एक पटकको दुव्र्यवहार मैले आँसु पिएर सहेकै थिएँ । फेरि पनि यौन सम्बन्धका लागि बोलायो