राष्ट्रपति पौडेलद्वारा चार वटा अध्यादेश जारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न चार वटा अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आज सोमबार दिउँसो नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम चार वटा अध्यादेश जारी गरेका हुन् । राष्ट्रपति पौडेलले ‘सुशासन