४ जेष्ठ २०८२, आइतबार

Tag: राजेन्द्र लिङ्देन

सरकारले औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सरकारले औपचारिकताका लागि मात्रै ल्याएको जस्तो देखिएको बताएका छन्। यसले जनतामा निराशा पैदा गरेको उनले उल्लेख गरे । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा