८ मंसिर २०८१, शनिबार

Tag: राजमा

राजमाका फाइदाहरु

खानासँग दालका रूपमा होस या चिउरा, जस्ता सुक्खा खानेकुराका साथमा राजमालाई विभिन्न तरिकाले पकाएर खाइन्छ । गेडागुडी वर्गमा पर्ने राजमा विभिन्न पोषक तत्वले भरिएको खानेकुरा हो । राजमा प्रोटिनको उच्च स्रोत हो । प्रोटिनको उच्च स्रोत भएकोले केटाकेटी, सुत्केरी र