काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाखपछि केपी शर्मा ओली प्रधानमन्त्री नरहने दाबी गरेका छन् । संसद विघटनविरुद्ध भृकुटीमण्डपमा गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक इतिहासबाट ओलीको पत्तासाथ हुने बताए। अध्यक्ष प्रचण्डले भने,