रवि लामिछाने आज र भोलि पनि हिरासतमै रहने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का सभापति रवि लामिछाने आज र भोलि पनि हिरासतमै रहने भएका छन् । आज थुनछेक बहस नसकिएपछि भोलि सार्वजनिक विदा भएकोले लामिछाने भोलि पनि हिरासतमै रहने भएका हुन् । सोमबार थुनछेक बहस नसकिएपछि काठमाडौं