३ फाल्गुन २०८२, आइतबार

Tag: रवि लामिछाने

रास्वपा सभापति रवि लामिछाने पक्राउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ परेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ गरेको हो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आज बेलुका रास्वपाका सभापति लामिछानेलाई थुनामा पठाउने आदेश गरेपछि