२०८१ माघ २० गते आइतबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी