७ असार २०८२, शनिबार

Tag: मौसम पूर्वानुमान

२०८१ बैशाख ४ गते बिहीबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडी तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली