१ फाल्गुन २०८२, शुक्रबार

Tag: मौसम पूर्वानुमान

२०८२ पुस १५ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल तराईका धेरै स्थानहरूमा तथा उपत्यकाहरूमा हुस्सु/कुहिरो लागेको छ ।