काठमाडौं । निर्वाचन आयोगले सरकारलाई स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ति निकालेर स्थानीय तहको निर्वाचनको मिति तोक्न बिलम्व हुँदै जाँदा निर्वाचन व्यवस्थापनको काममा समस्या पर्ने भन्दै सरकारलाई ताकेता गरेको हो । हेर्नुस् विज्ञप्ति