२० कार्तिक २०८१, मंगलबार

Tag: मानवअधिकार उल्लंघन

प्रधानमन्त्री ओलीले भने, ‘गम्भीर मानवअधिकार उल्लंघनमा आममाफी दिँदैनौं’

१३ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वकालका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा आममाफी नदिइने बताएका छन् । प्रधानमन्त्री ओलीले नेपालस्थित कूटनीतिक नियोगका प्रमुखका साथै विकास साझेदारलाई बालुवाटारमा बोलाएर आफ्नो सरकारको अवधारणा सार्वजनिक गरेका हुन् । संक्रमणकालीन न्यायका लागि सत्य