२३ भाद्र २०८१, आइतबार

Tag: माधवकुमार नेपाल

समाजवादी कार्यक्रम तर्जुमा गर्ने पहिलो पार्टी एकीकृत समाजवादी : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको कम्युनिष्ट आन्दोलनमा समाजवादी कार्यक्रम तर्जुमा गर्ने पहिलो पार्टी एकीकृत समाजवादी भएको दावी गरेका छन् । पार्टीको केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठकको शुभारम्भ गर्दै उनले नेपालले आगामी मंसिरमा हुने