आज महावीर जयन्ती मनाइँदै
काठमाडौँ । आज बिहीबार चैत्र शुक्ल त्रयोदशीको दिन २६२४ औं महावीर जयन्ती मनाइँदै छ । नेपालसहित विश्वभर छरिएर जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले हर्षोल्लासपूर्वक मनाउँछन् । आजको दिनलाई महावीर जन्मकल्याणक पनि भनिन्छ । महावीर स्वामीलाई जैन धर्मका २४