काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने बारेमा निर्णय गर्न आज बस्ने भनिएको सत्ता गठबन्धनको बैठक अनिश्चित भएको छ । आज बैठक बसेर मन्त्रालय भागबण्डा मिलाउने र भोलि गठबन्धन दलले आ-आफ्नो पार्टीमा निर्णय गरी मन्त्रीहरूको नाम प्रधानमन्त्री देउवालाई दिने तयारी भएतापनि आज