१ फाल्गुन २०८२, शुक्रबार

Tag: ‘मधेस’ प्रदेश

नाम र राजधानी तोकेको खुसीयालीमा ‘मधेस प्रदेश’ मा आज सार्वजनिक बिदा

धनुषा । नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले आज मंगलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ । हिजो मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले माघ ४ गते सार्वजनिक बिदा दिने घोषणा