१५ आश्विन २०८१, मंगलबार

Tag: मञ्चमै भनाभन

प्रचण्ड र जनार्दनबीच चिसियो सम्वन्ध, मञ्चमै भनाभन

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माअ‍ोवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माओवादी नेता एवं अर्थमन्त्री जनार्दन शर्माबीचको सम्वन्ध चिसिएको छ । गुरुङलाई महासचीव बनाएपछि केही समयसम्म चुप लागेका बसेका शर्मा र प्रचण्ड बीचको सम्वन्ध आज छताछुल्ल भएको