१०५ परिवारलाई लालपूर्जा दिँदै भूमि मन्त्रीले भनिन्, ‘कोही भूमिहीन हुने छैन’
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले भूमिहीन १०५ घर परिवारलाई जग्गाधनी पूर्जा प्रदान गरेकी छन् । आज शनिबार एक कार्यक्रमका बीच उनले नवलपुर हुप्सेकोट गाउँपालिकामा रहेका ४९ भूमिहीन सुकुम्बासी परिवार र ६६ भूमिहीन दलित