४ फाल्गुन २०८२, सोमबार

Tag: भूकम्प

टर्की र सोलोमन द्वीपमा भूकम्प

इस्तानबुल, १ असार । टर्कीको पूर्वी प्रान्त बिन्गोलमा आइतबार गएको ५.७ म्याग्नीच्यूडको भूकम्पबाट एक व्यक्तिको मृत्यु भएको छ । प्रान्तीय गभर्नरको कार्यालयका अनुसार कार्लिओभा गाउँमा रहेको सुरक्षाकर्मीको निरीक्षण पोस्ट भत्किँदा एक सुरक्षाकर्मीको मृत्यु भएको हो । उद्धार टोलीले अर्का सिपाहीलाई