५ आश्विन २०८१, शनिबार

Tag: भू–अभिलेख

भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली शुरु

ताप्लेजुङ, २२ जेठ । मालपोत कार्यालयमा भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन सेवा शुरु गरिएको छ । नवनिर्मित भवनमा मङ्गलवार कार्यालय स्थानान्तरण भएसँगै उक्त सेवा सञ्चालन गरिएको हो । ताप्लेजुङ यस्तो किसिमको सेवा प्रदान गर्ने ६२औँ मालपोत कार्यालय भएको छ ।