नयाँदिल्ली, १७ भदौ । भारतीय राष्ट्रिय काँग्रेसका नेताहरुलाई पार्टी परित्याग गरेर सत्तारुढ भारतीय जनता पार्टीमा आउन केन्द्रीय एक मन्त्रीले सुझाव दिएका छन् । काँग्रेस पार्टीमा उनीहरुको भविष्य नभएको भन्दै केन्द्रीय मन्त्री रामदास अथावालेले यस्तो सुझाव दिनु भएको हो । काँग्रेसका