६ जेष्ठ २०८१, आइतबार

Tag: भानुभक्तको जन्मस्थल

भानुभक्तको जन्मस्थल चुँदीरम्घामा पूर्वाधार निर्माण

दमौली । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घास्थित आदिकवि भानुभक्त जन्मस्थल विकास समितिमा पूर्वाधार निर्माण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विनियोजित गरेको रु ३० लाखको लागतमा जन्मस्थल विकास समितिको कार्यालयमा पूर्वाधार निर्माण गरिएको हो । चालु आर्थिक वर्षमा