१० मंसिर २०८१, सोमबार

Tag: बिहे

विवाहपछि यौन चाहना नहुनुका कारण र यसको उपाय !

एजेन्सी । यौन चाहना नहुने प्रमुख कारण रागरसको गडबडी हो । त्यस्तै व्यक्तिले उच्च रक्तचाप, मनोद्दिपक (मानसिक रोग) को औषधि र मधुमेहको औषधि सेवन गरेको अवस्थामा पनि उसमा यौन चाहना नआउन सक्छ । यसका साथै आफ्नो दिनचर्या निकै व्यस्त हुने