१ मंसिर २०८१, शनिबार

Tag: बिना थापा मगर

खानेपानी मन्त्री थापामगरबाट संसदमा जवाफ

२५ असार, काठमाडौँ  । खानेपानी मन्त्री बिना थापा मगरले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको भए पनि खानेपानीका लागि पनि धेरै जनताले संघर्ष गरिरहनुपरेको बताउनुभएको छ । विनियोजन विधेयकमाथिको छलफलमा संसद सदस्यहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै