६ जेष्ठ २०८१, आइतबार

Tag: बालबालिकाको सुरक्षा

युनिसेफद्वारा लिबियामा विद्यालय जाने बालबालिकाको सुरक्षाप्रति चासो व्यक्त

त्रिपोली । संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले लिवियामा सशस्त्र द्वन्द्वका कारण विद्यालयस्तरका बालबालिकाको सुरक्षामा चिन्ता व्यक्त गरेको छ । “जुन २६ मा विद्यालयनजिकै भएको गोली काण्डमा दुई बच्चाहरू घाइते भएका पुष्टि भएकोमा एक जना गम्भीर घाइते भएका थिए ।