८ मंसिर २०८१, शनिबार

Tag: बाढी पिडित

काठमाडौं महानगरले मेलम्चीका बाढी पिडितका लागि २ करोड सहयोग गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्राकृतिक प्रकोप बाढी पहिरोको चपेटामा परेको मेलम्ची नगरपालिकालाई २ करोड नगद सहयोग गर्ने भएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले आज बिहीवार भएको काठमाडौं महानगरपालिकाको नवौं नगरसभाले आफ्नो मितेरी सम्बन्ध रहेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई २ करोड