बलरा नगरपालिकामा स्थानीयले गरे तालाबन्दी
२२ चैत, सर्लाही । मेयर अभयकुमार सिंहले विकास निर्माणको काममा आफू खुसी गर्न लागेको भन्दै निर्वाचित वडा अध्यक्ष र स्थानीय बासिन्दाले सर्लाहीको बलरा नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । तीन दिनदेखि कार्यालयको मुल गेटमा तालाबन्दी गर्नुकासाथै रिले अनसन बसेपछि कार्यलयको सबै सेवा