मायाले बदलियो उमाकान्तको जीवन
सप्तरी, २१ असोज । उमाकान्तको जवानी गोठमा फलामे साङ्लोले बाँधिएरै बित्यो । उहाँकै अगाडि बाँधिएका पशुचौपाया बरु चर्न दिनदिनै बाहिर निस्किन्थे तर सप्तरीको अग्निसाइर कृष्णसवरण–१, घोघींदाहा भवानीपुरका उमाकान्त चौधरीको हातमा लागेको साङ्लो खोल्न भने ठीक १२ वर्ष लाग्यो । श्रीमती