पृष्ठभूमि : गोदावरी जैविक विधिधताले भरिपूर्ण सुन्दर पर्यटकीय क्षेत्र हो । यहाँका बगैचामा बाह्रै महिना ढकमक्क फूल फुल्छन् । गोदावरी जंगलमा रंगीविरंगी चराहरुको चिरविर आवाज सुनिन्छ भने मृगका बथान दैडिन्छन् । जंगलबाट कलकल गर्दै बग्ने नदिको चिसो पानीलाई स्पर्श गर्दा